जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल बैंकको डबल धमाका मुद्दति खाता, ६ वर्ष ४ महिनामा खातामा राखेको रकम दुई गुणा हुने

नेपाल बैंकको डबल धमाका मुद्दति खाता, ६ वर्ष ४ महिनामा खातामा राखेको रकम दुई गुणा हुने

नेपाल बैंकले डबल धमाका मुद्दति खाता संचालनमा ल्याएको छ। व्यक्तिले मुद्दति खातामा पैसा राखेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने बैंकले जनाएको छ। बैंकका अनुसार संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दति रकमको दुई गुणा हुनेछ।

यस्तै रेमिटेन्सबाट प्राप्त रकम मुद्दति खातामा राख्दा पाँच वर्ष ११ महिना दुई दिनमा दुई गुणा हुने बैंकले जनाएको छ। बैंकका अनुसार यो मुद्दति खाता खोल्ने ग्राहकले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्।

नेपालभरका बैंकका शाखाबाट यो खाता खोल्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

2495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?