जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले अस्पतालको सेवामा १५ प्रतिशत छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो छुट पाउन बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचयपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई सुविधा दिन विभिन्न व्यवसायिक संस्थासँग सम्झौता गर्दै आएको जनाएको छ। बैंकका ७७ वटै जिल्ला २ सय ८९ वटा शाखा छन् भने २ सय ६५ वटा एटीएम छ।

 

2100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका