जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कामना सेवा र हिबा चीप्लेसबीच छुट सम्बन्धी सम्झौता

कामना सेवा र हिबा चीप्लेसबीच छुट सम्बन्धी सम्झौता

कामना सेव ाविकास बैंक र हिबाचीप्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्नभएको छ । यस सम्झौताअन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्ध सम्पूर्णहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाचीप्लेसले प्रदानगर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभलिनेबैंकले विश्वास लिएको छ ।

1600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका