जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रभु बैंक र होटल मानकी इन्टरनेसनलबीच सम्झौता, फुड र लजिङमा १५ प्रतिशत छुट पाइने

प्रभु बैंक र होटल मानकी इन्टरनेसनलबीच सम्झौता, फुड र लजिङमा १५ प्रतिशत छुट पाइने

प्रभु बैंक र जनकपुरको होटल मानकी इन्टरनेसनलबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकको प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र होटलका तर्फबाट श्रीरञ्जनकुमार साहले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका ग्राहकले फुड र लजिङ सेवामा १५ प्रतिशत छुट हुने विज्ञप्तिमा उल्लेख छ। प्रभु बैंकका ग्राहकहरुले डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा यो छुट पाइने बैंकले जनाएको छ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका