जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दशैं विदामा पनि एनएलजी इन्स्योरेन्सले बीमा सुविधा दिने

दशैं विदामा पनि एनएलजी इन्स्योरेन्सले बीमा सुविधा दिने

दशैंको बिदामा पनि एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रदान गर्ने भएको छ । आफ्ना बीमितहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै बैंकले सेवा दिन लागेको हो । असोज १६ गतेदेखि असोज २१ गतेसम्म हिन्दुहरुको महान चार्ड विजया दशमीको उपलक्ष्यमा सम्पुर्ण कार्यालयहरु बन्द हुने हुँदा उक्त अवधिभर बीमासँग सम्बन्धीत आवश्यक सेवाका लागि सम्बन्धीत व्यक्तिलाई सम्पर्क गरी सेवा लिन भनेको छ ।

कम्पनीको बीमा पोलिसी सम्बन्धी जानकारीका लागि दुई जनालाई सम्पर्क गर्न सकिनेछ भने दाबी सम्बन्धी जानकारीका लागि कम्पनीका ३ जना व्यक्तिलाई सम्पर्क गर्न सकिने जनाएको छ ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका