जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • दशैंको बिदा पनि नेपाल लाइफको कल सेन्टर संचालन हुने

दशैंको बिदा पनि नेपाल लाइफको कल सेन्टर संचालन हुने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको बिदाको समयमा पनि कल सेन्टर संचालन गर्ने भएको छ। यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको हो ।

कम्पनीले कल सेन्टर दशैंको बिदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने जनाएको छ।

कल सेन्टरमा कल, ह्वाट्सयाप्, भाइबार,मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नु हुनेछ । यसबाट ग्राहकहरु लाभन्वित हुने कम्पनीले विश्वास लिएको छ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

5150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?