जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • गोल्यानको अध्यक्षतामा सिबिफिनमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन

गोल्यानको अध्यक्षतामा सिबिफिनमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले पवन गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । परिसंघको आज सम्पन्न साधारणसभाले एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तो छ नयाँ कार्यसमिति :

अध्यक्ष : पवन गोल्यान (एनएमबि बैंक)

बरिष्ठ उपाध्यक्ष : भोज बहादुर शाह (मेगा बैंक)

उपाध्यक्ष: राजेश उपाध्याय (महालक्ष्मी विकास बैंक)

महासचिव: राजन सिंह भण्डारी ( सिटिजन्स बैंक)

कोषाध्यक्ष : तुलसीराम अग्रवाल (एनआईसी एसिया बैंक)

सह कोषाध्यक्ष : प्रचण्ड बहादुर श्रेष्ठ (हिमालयन बैंक)

सचिव : कुश कुमार मल्ली (रिलायन्स फाइनान्स)

सदस्य : उपेन्द्र प्रसाद पौडेल (नबिल बैंक)

सदस्य : उपेन्द्र केशरी न्यौपाने (कुमारी बैंक)

सदस्य : मोतीलाल दुगड (सनराइज बैंक)

सदस्य: लिला प्रसाद सिटौला (प्रभु बैंक)

सदस्य : राजेश पन्त (बैंक अफ काठमांडू)

सदस्य : प्रोफेसर हिरेन्द्रमान प्रधान (नेपाल फाइनान्स)

सदस्य : महेन्द्र कुमार गोयल (एक्सेल डेभलपमेन्ट बैंक)

सदस्य : भरतराज ढकाल (मुक्तिनाथ विकास बैंक )

सिबिफिन बैंक तथा वित्तीय संस्थाहरुका संचालकहौरको छाता संगठन हो  ।

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?