जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • अपि पावर कम्पनीले शेयरधनीलाई लाभांश दिने

अपि पावर कम्पनीले शेयरधनीलाई लाभांश दिने

अपि पावर कम्पनी लिमिटेडको १५औ बाषिक साधारण सभाबाट अर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । सो शेयर नेपाल स्टक एक्सचेन्जमा शुचिकरण पश्चात शेयरधनिहरुको डिम्याट खातामा पठाइने कम्पनीले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

3975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका