जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सानिमा बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउससँग गर्‍यो सम्झौता

सानिमा बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउससँग गर्‍यो सम्झौता

सानिमा बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ।

नेपाल र भारतमा अन्तरदेशीय डिजिटल भुक्तानी सुविधा प्रदान गर्नका लागि बैंकले क्लियरिङ हाउससँग सम्झौता गरेको हो।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

2070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका