जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राष्ट्र बैंकद्वारा कर्णाली, नारायणी, कर्पोरेट, सिन्धु र एक्सल विकास बैंक सहित तीन फाइनान्स कम्पनीलाई कारवाहीः वित्तिय विवरण सार्वजनिक नर्गनुको कारण खोजी (प्रमाण सहित)

राष्ट्र बैंकद्वारा कर्णाली, नारायणी, कर्पोरेट, सिन्धु र एक्सल विकास बैंक सहित तीन फाइनान्स कम्पनीलाई कारवाहीः वित्तिय विवरण सार्वजनिक नर्गनुको कारण खोजी (प्रमाण सहित)

नेपाल राष्ट्र बैंकले समयमै आ–आफ्नो वित्तिय विवरण सार्वजनिक नगर्ने ५ विकास बैंक र ३ फाइनान्स कम्पनीलाई कारवाही गरेको छ भन्दा अब फरक पर्दैन । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन उलंघन गर्ने र समयमै वित्तिय विवरण सर्वजनिक नगर्ने संस्थाहरुलाई कारवाही गरेको खुलेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले पाँच वटा विकास बैंक र तीन वटा वित्त कम्पनीलाई कारबाही गरेको भेटिएको छ । समयमै वित्तीय वित्तीय विवरण सार्वजनिक नगर्ने संस्थाले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेका आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमास अवधिमा इजाजतपत्रप्राप्त “ख” बर्गका विकास बैंक र “ग” बर्गका वित्त कम्पनी तथा संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको हो भन्दा अब फरक पर्दैन ।

कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक,नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,एक्सल डेभलपमेन्ट बैंक छन् । त्यस्तै वित्त कम्पनीतर्फ वेस्ट फाइनान्स,रिलायन्स फाइनान्स,प्रोग्रेसिभ फाइनान्सलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । जसअन्तरगत केन्द्रीय बैंकले सर्वसाधारणको जानकारीको लागि समयावधिभन्दा ढिला हुने गरी वित्तीय विवरण सार्वजनिक गरेको तथा वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष ढिलो पेस गरेको,साधारण सभा ढिलो गरेको लगायतका कारण देखाउँदै सचेतसहित जरिवाना गरेको हो । केन्द्रीय बैंकले सिन्धु विकास बैंकलाई भने दुईपटक कारबाही गरेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष, राजेन्द्र कुमार श्रेष्ठलाई ५ लाख नगद जरिवाना गरिएको भेटिएको छ ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन उलंघन गर्ने र समयमै वित्तिय विवरण सर्वजनिक नगर्ने संस्थाहरुलाई कारवाही गरेको खुलेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनको व्यवस्था विपरित चेक खरिद गरेको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख रुपैयाँ बराबरको शेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गरेको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याजसमेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गरेको उल्लेख गरेको छ । भन्दा फरक पर्दैन सचेत भया ।

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका