जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • अर्थतन्त्र चलायमान बनाउनका लागि लचिलो मौद्रिक नीति ल्यायौं : गभर्नर अधिकारी 

अर्थतन्त्र चलायमान बनाउनका लागि लचिलो मौद्रिक नीति ल्यायौं : गभर्नर अधिकारी 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उद्धेष्यले लचिलो ल्याएको बताएका छन् । 

उनले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै अहिले देखिएको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति ल्याएको बताए ।

उनले निर्माणव्यवसायीमैत्री नीति ल्याएको पनि बताए । उनले भने,‘शेयर सीमा कर्जामा संस्थाको हटाइए पनि व्यक्तिगत कर्जा कायम राखेका छौं, शेयर बजारमा लगानीकर्ताहरुले व्यालेन्समा लगानी गर्नुहुन्छ भन्ने लाग्छ  ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?