जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • आईएमई लाईफ इन्स्योरेन्सको प्रमुखमा दोस्रो कार्यकालका लागि पुन: फुयाल नियुक्त

आईएमई लाईफ इन्स्योरेन्सको प्रमुखमा दोस्रो कार्यकालका लागि पुन: फुयाल नियुक्त

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल दोस्रो कार्यकालका लागि पुन: नियुक्त भएका छन्।  साउन १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।  

जसअनुसार उनलाई पुन: जिम्मेवारी दिएको हो। फुयाललाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने बोर्डको निर्णयमा बीमा समितिले पनि सहमति दिएको छ। बीमा समिति सम्वद्ध स्रोतका अनुसार आज बीमा समितिले स्वीकृत दिएको हो।

2380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका