जोडिनुहोस
सोमवार, अशोज ७, २०८१
सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • अल्टिमाको दशैं अफर ः उल्लेखनीय उपहार र छुट

अल्टिमाको दशैं अफर ः उल्लेखनीय उपहार र छुट

अल्टिमा लाइफस्टाइल, नेपालको अग्रणी एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । यही असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८, २०२४) सम्म चल्ने १४–दिने दशैं मेला विभिन्न आकर्षक डिलहरू जस्तै “डिल अफ द डे,” “बाई १ गेट १,” र “१ रुपैयाँ गेम” समावेश छन् । यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावरबैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् ।
अल्टिमाले दशैंको अवसरमा आकर्षक नयाँ वस्तुहरु बजारमा ल्याई वहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ ।
यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ, जुन यसको उत्पादनमा नयाँ कोसे ढुङ्गा सावित हुनेछ । प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका ग्तिष्mब ध्बखभद्यबच ज्ञद्दण् र ग्तिष्mब ध्बखभद्यबच द्दण्ण्, शक्तिशाली स्पिकरहरू १२०ध् र २००ध् को दुई भेरियन्टहरूमा उपलब्ध छन्, जसमा बूस्टर, ब्लुटुथ कनेक्टिभिटी, र वास्तविक च्ःक् मद्दत हुनेछ ।
दोस्रो उत्पादनमा ग्तिष्mब ध्बतअज ब्अतष्खभ हुनेछ, एड्भेन्चर खोज्नेहरुका लागि डिजाइन गरिएको टिकाउ यो स्मार्टवाच सकप्रुफ र क्ष्ए प्रमाणपत्रको साथ लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ । यसको टिकाउपनसँगै, यो स्मार्टवाचमा खष्खष्म ब्ःइीभ्म् डिस्प्ले, ग्तिष्mब ब्उउ सहित ७ दिनको ब्याट्री लाइफ र थप सुविधाहरू उपलब्ध छन्, जसले सक्रिय जीवनशैलीको प्रदान गर्नेछ ।
अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी क्यगलमदयह क्द्दण् र क्छण् समावेश छन्, जुन मार्वल भर्सनको संस्करण हो । यी शक्तिशाली स्पिकरहरूले क्रमशः २०ध् र ५०ध् ध्वनि प्रदान गर्छन्, जसमार्फत बलियो र प्रभावकारी अडियो अनुभव लिन सकिन्छ ।
पावरबैंक प्रयोगकर्ताहरूलाई यो उत्पादनले खुसी पार्नेछ किनकि अल्टिमाले यो संस्करणलार्ई पूर्ण नयाँ रूपमा प्रस्तुत गरेको छ । अल्टिमाले तीन संस्करणहरूमा चार नयाँ पावरबैंकहरू समावेश गरेको छ जसमा ःष्लष्, एचय, ग्तिचब रहेका छन् । ःष्लष् मा ःबनक्बाभ वायरलेस चार्जिङ, २२.५ध् पावर आउटपुट र १०,००० एमएएच् ब्याट्री, र यसको नाम अनुसार कम्प्याक्ट डिजाइन समावेश छ । एचय ले २२.५ध् पावर आउटपुट प्रदान गर्दछ साथै २०,००० एमएएच् र ३०,००० एमएएच् क्षमता भएका दुई भिन्न ब्याट्रीहरुमा उपलब्ध छ । द्यययकत ग्तिचब ६५ध् सम्म चार्जिङ र २०,००० क्षमता ब्याट्रीमा उपलब्ध छ । अल्टिमाका सबै पावरबैंकहरूमा टिकाउ, फायरप्रुफ डिजाइन र नवीन सुरक्षा सुविधाहरू समावेश छन् ।
अल्टिमा दशैं मेला यही असोज ९ देखि असोज २५ सम्म चल्नेछ । यो १४–दिने मेलामा, अल्टिमाले सात भन्दा बढी विशेष अफरहरु ल्याएको छ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका