जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्धारा बाढीपहिरो पीडितहरुलाई राहत सामाग्री वितरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्धारा बाढीपहिरो पीडितहरुलाई राहत सामाग्री वितरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ । हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारणले ठूलो जनधन क्षति भएको हुँदा बैंकले पीडितहरुलाई दैनिक उपभोग्य सामाग्री दिई सहयोग गरेको छ । बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडा भित्र रहेका ३७३ बाढीपहिरो प्रवाहित घर धुरिहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहि दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेको हो ।

3015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका