जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • असोजमा आइएमई लाइफद्वारा २ करोडको बीमा दाबी भुक्तानी, झन्झटरहित सेवामा जोड

असोजमा आइएमई लाइफद्वारा २ करोडको बीमा दाबी भुक्तानी, झन्झटरहित सेवामा जोड

आइएमई लाइफले असोज महिनामा ३४ वटा बीमा पोलिसी वापत २ करोड १४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीले कन्भेन्सनल पोलिसीवापत ७४ लाख ८१ हजार रुपैयाँ, ट्रम पोलिसी वापत १२ लाख ९१ हजार रुपैयाँ र वैदेशिक रोजगार बीमावापत १ करोड २६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी वापत उक्त ३४ बीमितहरुलाई उक्त बीमा दाबी भुक्तानी दिएको हो ।

कम्पनीले झन्झटरहित सेवा प्रदान गर्ने हेतुले यो सुविधा ल्याएको जनाएको छ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?