जोडिनुहोस
मङ्लबार, कार्तिक ६, २०८१
मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सले अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै

प्रभु इन्स्योरेन्सले अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कात्तिक २८ गतेदेखि ३० गतेसम्म तालिम सञ्चालन हुने जनाएको छ भने परीक्षा कात्तिक ३० गते बेलुका ५ बजेदेखि ६ बजेसम्मको हुने जानकारी दिएको छ ।

न्यूनतम् एसएलसी वा सो सरह उत्तिर्ण गरेका व्यक्तिले कम्पनीमा सम्पर्क गरी तालिममा सहभागि हुन आग्रह गरेको छ । उक्त तालिममा सहभागी हुनको लागि प्रतिव्यक्तिले ७ सय रुपैयाँ ग्लोबल आइएमई बैंकका रहेको सम्बन्धित खातामा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाडौँबाट भर्चुअल माध्यमबाट तालिम सञ्चालन हुने छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका