जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • १९ प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद मुनाफा, अरु सूचक कस्तो ?

१९ प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद मुनाफा, अरु सूचक कस्तो ?

एनएमबि बैंक ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड खुद मुनाफा आर्जन गारेको छ। जुन गत आर्थिक वर्षको यसअवधिसंगको तुलनमा करिब १९ प्रतिशतले बढी हो। 

यस अवधिमा बैंकको खुद मुनाफा १९ प्रतिशतले बढेपनि बैंकको मुख्य नाफा मानिने खुद ब्याज आम्दानी करिब ११ प्रतिशतले घटेर १ खर्ब ९९ अर्ब पुगेको छ। त्यस्तै बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रहेको छ। 

यस अवधिमा बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड रहेको छ भने रिजर्भमा १० अर्ब ८६ करोड छ। त्यस्तै रिटेन अर्निंग १ अर्ब ६ करोड छ।  यस अवधिमा बैंकको निक्षेप १० दशमलब १० प्रतिशतले बढेर २ खर्ब ४६ अर्ब पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ६ अर्ब पुगेको छ। 

2295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका