जोडिनुहोस
शनिबार, मंसिर ८, २०८१
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका डिपुटी गभर्नर मिश्रको गभर्नर बन्ने बाटो बन्द, मिश्र र ढकाल महिला हिंसामा दोषी ठहरः राष्ट्र बैंक सञ्चालक समिति अझै बेखबर! (प्रमाण सहित)

राष्ट्र बैंकका डिपुटी गभर्नर मिश्रको गभर्नर बन्ने बाटो बन्द, मिश्र र ढकाल महिला हिंसामा दोषी ठहरः राष्ट्र बैंक सञ्चालक समिति अझै बेखबर! (प्रमाण सहित)

नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक देब बहादुर ढकाल राष्ट्र बैककै उच्च महिला कर्मचारी माथी महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न रहेको पुष्टी भएको छ । राष्ट्रिय महिला आयोगले यि दुई राष्ट्र बैंकका डिपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल सो घटनामा महिला हिंसामा दोषी ठहर गरेको छ भन्दा अब फरक पर्दैन ।
नेपाल सरकारलै सबैधानिक आयोग राष्ट्रिय महिला आयोगले राष्ट्र बैंकका डिपुटी गभर्नरलाई दोषाी ठहर गरेसंगै मिश्र गभर्नर बन्ने बाटो लगभग बन्द भएको कानूनविदहरुको दाबी छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै नैतिकताको आधारमा यि दुई कर्मचारी मिश्र र ढकाललाई स्पष्टिकरण लिएर कारवाही गर्न सक्ने बाटो खुलेको छ भन्दा फरक पर्दैन ।

आयोगको अनुसन्धानले भने उनीहरु सो हिंसामा दोषी देखिएको ठहर गरेको हो । भन्दा अब फरक पर्दैन । यो घटनामा संलग्न मुख्य अभियुक्त राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यलाई भने नेपाल राष्ट्र बैंकले बर्खास्त गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल महिला हिंसामा दोषी देखिएका छन् । राष्ट्रिय महिला आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल राष्ट्र बैंककै एक उच्चपदस्थ महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न रहेको ठहर गरेको हो । यद्यपि, डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालले सो हिंसामा आफूहरु संलग्न नरहेको र घटना भएको भनिएको समयमा आफूहरु दुव्र्यवहारस्थलमा नै नभएको जिकिर गर्दै आएका थिए । आयोगको अनुसन्धानले भने उनीहरु सो हिंसामा दोषी देखिएको ठहर गरेको हो । भन्दा अब फरक पर्दैन । यो घटनामा संलग्न मुख्य अभियुक्त राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यलाई भने नेपाल राष्ट्र बैंकले बर्खास्त गरिसकेको छ । आयोगले डेपुटी गभर्नर मिश्र कार्यकारी निर्देशक ढकाललाई दोषी मात्रै ठहर गरेको छैन, पीडितलाई उनीहरु विरुद्ध कानुनी उपचार खोज्न समेत सुझाव दिएको पत्रमा उल्लेख छ ।

आयोगले गत असार ७ गते नै डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल सो हिंसामा संलग्न रहेको ठहर गरे पनि सो विषय हालसम्म गोप्य राखिएको छ । र, डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालमाथि नेपाल राष्ट्र बैंकले कुनै कारवाही गरेको औपचारिक जानकारीसमेत गराएको छैन ।

‘विपक्षी निर्देशक थानेश्वर आचार्यले आफ्नो बयानमा उक्त दिन हलभित्र टेबलमा देवकुमार ढकाल सर र डेपुटी गभर्नर बमबहादुर मिश्र सर हुनुहुन्थ्यो भनी बयान दिएको देखिदा निजहरुको नियोजित संलग्नता देखिएको,’ आयोगको ठहरमा भनिएको छ । यस्तै आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालले ‘परस्पर बाझिएको बयान दिएको’ देखिदा उनीहरु (डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल) को स्वच्छ मनसाय नदेखिएकोले निजहरुको पनि उक्त घटनामा संलग्नता देखिएको ठहर गरेको छ । गभर्नर साब हेक्का होस् । आयोगले गत असार ७ गते नै डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल सो हिंसामा संलग्न रहेको ठहर गरे पनि सो विषय हालसम्म गोप्य राखिएको छ । र, डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालमाथि नेपाल राष्ट्र बैंकले कुनै कारवाही गरेको औपचारिक जानकारीसमेत गराएको छैन । नेपाल राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नर राष्ट्र बैंकको संचालक समिति सदस्य हुने व्यवस्था छ । यस्तै, कार्यकारी निर्देशक भनेको नेपाल राष्ट्र बैंकको कर्मचारीतर्फको सबैभन्दा उच्च (विशिष्ट श्रेणीको) पद हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो । केन्द्रीय बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो ।

नेपाल राष्ट्र बैंकले २०८० साल पुस २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा स्ट्रेस म्यानेजमेन्ट कार्यक्रम राखेको थियो । सो कार्यक्रममा राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरुसहित कर्मचारीसमेत सहभागी थिए ।

देशको केन्द्रीय बैंकका उच्चपदस्थ अधिकारीमाथि संवैधानिक आयोगले महिला हिंसाजन्य दुव्र्यहार कार्यमा संलग्न रहेको ठहर गरेको सम्भवतः यो नै पहिलो घटना हो । तर, संवैधानिक आयोगले यति गम्भीर अभियोग लगाए पनि राष्ट्र बैंकले ती दुबै अधिकारीमाथि कारवाही नगर्नु अर्काे अनौठो विषय भएको छ । कहाँ छ राष्ट्र बैंक संचालक समिति ? नेपाल राष्ट्र बैंकले २०८० साल पुस २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा स्ट्रेस म्यानेजमेन्ट कार्यक्रम राखेको थियो । सो कार्यक्रममा राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरुसहित कर्मचारीसमेत सहभागी थिए । सोही कार्यक्रममा राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यले राष्ट्र बैंककै एक महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुव्र्यहार गरेका थिए । भन्दा फरक पर्दैन ।

घटना सार्वजनिक भएपछि पीडित महिला कर्मचारीले दुव्र्यवहार बारे अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । राष्ट्र बैंकले आन्तरिक छानविनपछि तत्कालिन निर्देशक आचार्य दोषी देखिएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो ।

सो दुव्र्यवहारमा डेपुटी गभर्नर मिश्र तथा कार्यकारी निर्देशक ढकालले तत्कालिन निर्देशक आचार्यलाई उक्साएको तथा दुव्र्यवहारको फोटो र भिडियो खिचेर पीडितलाई थप पीडा दिएको आरोप लागेको थियो । घटना सार्वजनिक भएपछि पीडित महिला कर्मचारीले दुव्र्यवहार बारे अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । राष्ट्र बैंकले आन्तरिक छानविनपछि तत्कालिन निर्देशक आचार्य दोषी देखिएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो । तर, डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई भने सफाइ दिएको भेटिएको थियो तर, महिला आयोगले दोषी ठहर गरेको छ अब राष्ट्र बंैकले फेरि छानवीन गर्न जरुरी छ कि छैन गभर्नर साब ?

महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।

राष्ट्र बैंकको सो निर्णयमा चित्त नबुझेपछि पीडित महिला कर्मचारीले राष्ट्रिय महिला आयोगमा २०८० साल माघ २९ गते निवेदन दर्ता गरेकी थिइन् । उनको निवेदनमा राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालसहित एक जना महिला पत्रकार विरुद्ध कारवाहीको माग गरिएको थियो । आयोगले दोषी देखिएका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई दोषी ठहर गर्दै निवेदकलाई कानुनी उपचारमा जान सुझाव दिएको छ भने पत्रकार विरुद्ध छानविन गर्न प्रेस काउन्सिल नेपालमा लेखी पठाउने निर्णय गरेको छ । महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन । कारण के हो ? अब राष्ट्रिय महिला आयोले उक्त घटनामा डिपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालको संग्लनता देखिएको पत्रचारनै गरेपछि राष्ट्रले अन्तरिक छानवीन गरि कारवाही गर्नुपर्ने देखिन्छ । सचेत भया ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका