जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • ३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाएर  मुक्तिनाथ विकास बैंक   बाट सवा करोड ऋण

३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाएर  मुक्तिनाथ विकास बैंक   बाट सवा करोड ऋण

नक्कली जग्गा धनीपुर्जा बनाएर बैंकबाट ऋण लिएको खुलेको छ। बाँके ३३ कट्ठा जग्गाको नक्कली पुर्जा बनाएर मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमाडौंबाट १ करोड २० लाख रकम कर्जा लिएको खुलेको हो।

अनुसन्धानका क्रममा बाँके प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१ घर भएका २२ वर्षीय गौरव कार्की र ३५ वर्षीय ईश्वरी माया रोका तथा बारा घर भएका ३५ वर्षीय दिलीप कुमार सिंह छन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

1730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका