जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • २० वाणिज्य बैंकको नाफामा छलाङ्गः पहिलो नबिल, दोस्रो एनआईएमबी, तेस्रो ग्लोबल आईएमई, चौथो प्रभु बैंक लिमिटेड

२० वाणिज्य बैंकको नाफामा छलाङ्गः पहिलो नबिल, दोस्रो एनआईएमबी, तेस्रो ग्लोबल आईएमई, चौथो प्रभु बैंक लिमिटेड

नेपालका २० वाणिज्य बैंकहरुले नाफामा छलाङ्ग मारेका छन् भन्दा अब चाहि फरक पर्दैन । सबैभन्दा बढि नाफा चौधरी समूहको लगानी रहेको नबिल बैंकले गरेको छ । दोस्रोमा पृथ्वी बहादुर पाण्डे अध्यक्ष रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको छ । तेस्रोमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा रहेको ग्लोबल आईएमई बैंकले नाफा कमाएको छ ।

यस पटक प्रभु बैंकले नाफामा छलाङ्ग नै मारेको भेटिएको छ । अनुभवी एवं दक्ष सिइओ अशोक शेरचनको नेतृत्मा रहेको यस बैंकको नाफा ४ नम्बरमा आएको छ भन्दा अब चाहि फरक पर्दैन । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म २० वटा वाणिज्य बैंकले कुल ७१ अर्ब ४५ करोड ८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा अघिल्लो वर्षको सोही अवधिको ४३.२७ प्रतिशत (२१ अर्ब ५८ करोड ७५ लाख) बढी हो । असार मसान्तसम्म नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.०१ प्रतिशतले बढेको देखिन्छ । भन्दा फरक पर्दैन ।

प्रभु बैंकको नाफा ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार पुगेको छ भने एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार पुगेको छ ।

नेपाल इन्भेष्ट मेगा बैंक (एनआईएमबी)को नाफा ६४.४४ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार पुगेको छ । ग्लोबल आइएमई बैंकको नाफा १.१० प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ पुगेको छ । प्रभु बैंकको नाफा ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार पुगेको छ भने एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार पुगेको छ । कृषि विकास बैंकको नाफा ४३.३८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार, लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार, प्राइम बैंकको १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार पुगेको छ ।

अन्य बैंकहरूमा सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार, कुमारी बैंकको ४५,८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार, माछापुच्छ्रे बैंकको ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार, हिमालयन बैंकको २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार, नेपाल बैंकको १३,१८४ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार, सिद्धार्थ बैंकको १०.२४ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार र एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ पुगेको देखिन्छ । अन्य बैंकहरूमा सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार, कुमारी बैंकको ४५,८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार, माछापुच्छ्रे बैंकको ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार, हिमालयन बैंकको २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार, सिटिजन्स बैंकको २.०८ प्रतिशत घटेर १ अर्ब २९ करोड ३३ लाख २१ हजार र एनआईसी एशिया बैंकको ८५.५२ प्रतिशत घटेर १० करोड १५ लाख ७३ हजार रुपैयाँ रहेको देखिन्छ ।

तर, केही बैंकहरूको नाफा घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार, सिटिजन्स बैंकको २.०८ प्रतिशत घटेर १ अर्ब २९ करोड ३३ लाख २१ हजार र एनआईसी एशिया बैंकको ८५.५२ प्रतिशत घटेर १० करोड १५ लाख ७३ हजार रुपैयाँ रहेको देखिन्छ । यि डाटाहरुबाट प्रस्टै देखिन्छ । एनआईसी एशिया बैंक संकटमा फस्दैछ भनेर । सचेत भया ।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका