जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले दिइन् राजीनामा

प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले दिइन् राजीनामा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचलनले राजीनामा दिएकी छन् । भट्टचनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

उनले दिएको राजीनामा पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

शिक्षा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् ।

350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका