जोडिनुहोस
आइतवार, माघ ५, २०८२
आइतवार, माघ ५, २०८२
  • होमपेज
  • घण्टीघरमा बालेन क्रेज : समर्थकलाई फ्लाइङ किस

घण्टीघरमा बालेन क्रेज : समर्थकलाई फ्लाइङ किस

बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन् । मेयर पदबाट राजीनामा दिएसँगै शाह घण्टीघर पुगेका हुन् ।

उनलाई स्वागत गर्न पुगेका समर्थकलाई उनले घण्टी बजाएर ‘फ्ल्याईङ किस’ समेत दिएका थिए ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?