जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२
  • होमपेज
  • १० बैंकले घटाए निष्क्रिय कर्जा।

१० बैंकले घटाए निष्क्रिय कर्जा।

बैंकिङ क्षेत्रमा सम्पत्तिको गुणस्तर सुधारतर्फ देखिन थालेको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा १० वटा बैंकले निष्क्रिय कर्जा (एनपीएल) घटाएका छन्।

यो अवधिमा केही बैंकको निष्क्रिय कर्जा उल्लेख्य रूपमा बढेकाले बैंकहरूको औसत निष्क्रिय कर्जा दर भने बढेको देखिन्छ। असोज मसान्तमा औसत ४.६६ प्रतिशत रहेको निष्क्रिय कर्जा दर दोस्रो त्रैमासमा ४.८५ प्रतिशत पुगेको छ।

१० बैंकको एनपीएल ५ प्रतिशतभन्दा माथि
निष्क्रिय कर्जा घटाउने बैंकहरू
ग्लोबल आईएमई बैंकको ४.९८ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ४.९१ प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।
एनएमबी बैंकको ४.५८ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ४.५६ प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।
नबिल बैंकको ४.३१ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ४.२५ प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।
सिद्वार्थ बैंकको ३.८० प्रतिशत रहेको निष्क्रिय कर्जालाई ३.४७ प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।
एभरेष्ट बैंकको ०.७४ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ०.६८ प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।
कुमारी बैंकको ६.९८ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ६.९२ प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।
नेपाल बैंकले ५.४९ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ५.३४ प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।
कृषि विकास बैंकले ४.७८ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ४.६५ प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।
सानिमा बैंकले ३.९१ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ३.६३ प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।
एसबीआई बैंकले ३.०१प्रतिशत रहेको निष्क्रिय कर्जालाई २.६४प्रतिशतमा निष्क्रिय कर्जा घटाएको छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?