जोडिनुहोस
शनिबार, माघ २५, २०८२
शनिबार, माघ २५, २०८२
  • होमपेज
  • दुर्गा प्रसाईं फेरि पक्राउ

दुर्गा प्रसाईं फेरि पक्राउ

दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट प्रसाईं पक्राउ परेका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि उनी माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । योसँगै उनी माघ महिनामै दुई पटक पक्राउ परिसकेका छन् ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका