जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • मञ्जुश्री फाइनान्स द्वारा निसाह्य सेवा सदनलाई सहयोग वितरण

मञ्जुश्री फाइनान्स द्वारा निसाह्य सेवा सदनलाई सहयोग वितरण

संबिधान दिवशको अवसरमा मञ्जुश्री फाइनान्स लिमिटेड, मुख्य शाखा नयाँँँँँँ बानेश्वरले नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीको अगुवाईमा नि–साह्य सेवा सदन शान्तिनगरलाई, जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा जेष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ ।
साथै यस मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयहरु बाट पनि संबिधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाहरुको लागि सहयोग उपलब्ध गराएको थियो ।

8665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका