जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • भेषराज खतिवडा, डिजिएमबाट सहायक प्रमुख कार्यकारीमा

भेषराज खतिवडा, डिजिएमबाट सहायक प्रमुख कार्यकारीमा

एनआइसी एसिया बैंकले सहायक प्रमुख कार्यकारी अधिकृतमा भेषराज खतिवडालाई नियुक्त गरेको छ। सिभिल बैंकमा नायव महाप्रबन्धक रहेका खतिवडा एनआइसी गएका हुन्।

एनआइसी एसियाले पछिल्लो समय माथिल्लो ब्यवस्थापनमा कर्मचारी भर्ना गरिरहेको छ।

खतिवडा एनआइसीकै उत्पादन हुन्। उनले त्यहाँ १२ बर्ष काम गरेर तत्कालिन किष्ट (अहिलेको प्रभु बैंक) मा गएका थिए। प्रभु बैंकपछि उनी सिभिल बैंक गएका थिए।

9020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका