जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी)बीच छुट सम्झौता भएको छ।

बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको हो। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सेल्सबेरीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानांघले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सेल्सबेरीले बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका सामान खरिद जस्तै Groceries- 2% ,Liquor- 2% to 10 %, Frozen Foods- 3% to 5 %, Dairy & Fresh Products- 2 %, Personal Care -3 %, Household Items -5 % to 12% and Garments -20 % to 25 % छुट प्रदान गरिएको छ। यसबाट बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ।

4870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका