जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र ड्रिम इन्टरनेशनल होटल बीच छूट सम्झौता

कामना सेवा विकास बैंक र ड्रिम इन्टरनेशनल होटल बीच छूट सम्झौता

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित ड्रिम इन्टरनेशनल होटलसँग सेवा शुल्क छूट सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता पछि कम्पनीका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशतका साथै लजिङ शुल्कमा १५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् ।

आफ्ना ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

यस्तो प्रकारको सम्झौताबाट  आफ्ना ग्राहकहरुले विशेष लाभ लिने पनि कम्पनीले विश्वास लिएको छ ।

हाल कम्पनीले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् विभिन्न सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका