जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • गत बर्ष उत्कृष्ट कारोबार गरेका सानिमा रिलायन्सका अभिकर्ताको टोली थाइल्यान्ड भ्रमणमा

गत बर्ष उत्कृष्ट कारोबार गरेका सानिमा रिलायन्सका अभिकर्ताको टोली थाइल्यान्ड भ्रमणमा

सानिमा रिलायन्सका गत बर्ष उत्कृष्ट कारोबार गरेको अभिकर्ताको टोली थाइल्यान्ड भ्रमणका लागि प्रस्थान भएका छन् । आज सानिमा रिलायन्स लाइफका आधा दर्जन उत्कृष्ट बीमा अभिकर्ताहरुलाई थाइल्यान्ड भ्रमणका विदाई गरिएको छ।

कम्पनीका उच्च अधिकारीहरु पनि उक्त अभिकर्ता टोलिसँग भ्रमणमा निस्किएका छन्। कम्पनीका सिईओ शिवनाथ पाण्डेले भ्रमणमा जान लागेका बीमा अभिकर्तालाई सफलताको शुभकामना सहित विदाई गरेका छन् ।कम्पनीमा उत्कृष्ट व्यवसाय गरी जीवन बीमाको बजारिकरण अझै गुणस्तरीय बनाउन र व्यक्तित्व विकास र क्षमता अभिबृद्धि र रिर्फोस्मेन्टको लागि लगिएको बुझिएको छ।

2575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका