मुख्य पेज
बैंक
शेयर बजार
बीमा
वाणिज्य
विविध
पर्यटन
भिडियो
Sticky Breaking News
जोडिनुहोस
सोमवार, माघ ६, २०८२
सोमवार, माघ ६, २०८२
होम
बैंक
शेयर बजार
अन्तरवार्ता
बीमा
वाणिज्य
विचार
ENGLISH
हालको खबर
सर्वोच्चले उल्ट्यायो नदी किनारको थप २० मिटर मापदण्ड सम्बन्धी फैसला
४७ मिनेटutes अगाडि
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा।
४५ मिनेटutes अगाडि
निर्वाचनलाई आर्थिक रुपमा मितव्ययी बनाउनुपर्छ : अर्थमन्त्री रामेश्वर खनाल
४४ मिनेटutes अगाडि
बीमा रकम भुक्तानी हुन नसकेपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा
४३ मिनेटutes अगाडि
उम्मेदवारी दर्ता गर्न १० हजार धरौटी
४२ मिनेटutes अगाडि
राष्ट्र बैंकको विद्युतीय सवारी कर्जा नीति विरुद्ध सर्वोच्चको परमादेश
३९ मिनेटutes अगाडि
प्रचलन खबर
१
शिखर इन्स्योरेन्स भित्र डरलाग्दो बदमासी
२
राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षण प्रतिवेदन भित्र एनआईसी एशिया बैंकका कर्जा घोटला काण्डै काण्डः दर्जनौ फाइल अनुसन्धान गर्दै सिआईबी !
३
शिखर इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको स्वीकृत नलिई बीमा लेख जारी गरेको खुलासा
४
शिखर इन्स्योरेन्स कम्पनीले सम्पत्ती शुद्धिकरण तथा आतंककारी निर्देशिका विपरित लगानी गरेको खुलासा !
५
शिखर इन्स्योरेन्स कम्पनीले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका दर्जनौ निर्देशन पालना नगरेको पुष्टि !
६
शिखर इन्स्योरेन्स कम्पनीले बीमितले प्रस्ताव गरेको बीमा रकम र जारी बीमा लेखको बीमांक रकम फरक बनाएर घोटला गरेको खुलासा
मर्जर
शाखा
कर
एनसेल
एटिएम
रेमिटान्स
वाफिया
पर्यटन
विचार
होमपेज
बैंकिङ्ग
बैंकिङ्ग समाचारहरू
सूची
ग्रिड
सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट
नीरास जनतामा मौद्रिक नीतिले आशा जगाउनुपर्छ : पूर्व गभर्नर क्षेत्री
एनएमबि बैंक र समाज कल्याण परिषद्बीच विद्युतीय भुक्तानी समझदारी
सिभिल बैंकको धेरै ब्याजदर भएको सुपर सेभिङ र खुत्रुके खाता सञ्चालनमा
राष्ट्रिय वाणिज्य बैंक र युएनडिपीबीच सम्झौंता, प्रयास कार्यक्रममा रहेकाको भुक्तानी गर्ने
ग्लोबल आइएमइ बैंकले डेढ करोड रुपैयाँसम्मको घर कर्जा ७.९९ प्रतिशत ब्याज दरमै दिने
पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।
नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त
कुमारी बैंकका सीईओ भण्डारीको कार्यकाल सकिएपछि कामु सीईओमा तिमल्सिना नियुक्त
सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त
लक्ष्मी बैंकको १३२औं शाखा सिराहाको मिर्चैयामा
एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी
«
Previous
१
…
३08
३09
३10
३11
३12
…
४18
»
Next