![पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार](http://aarthikbazarnews.com/wp-content/uploads/2021/05/unnamed-20-1024x656.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
विष्णुप्रसाद पौडेलले देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले उपचारका लागि प्रेस काउन्सिल नेपालबाट ‘उपचार सुविधा परिचयपत्र’ जारी हुने बताए ।
नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५०% सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले बताए ।