जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको ऋण ४७३ अर्ब रुपैयाँले बढ्यो

वाणिज्य बैंकहरुको ऋण ४७३ अर्ब रुपैयाँले बढ्यो

जेठ लागेपछि वाणिज्य बैंकहरुमा सात अर्ब रुपैयाँले निक्षेप बढेको छ। वैशाख मसान्तमा ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको निक्षेप जेठ ६ गतेसम्म ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।

ऋण पनि दुई अर्ब रुपैयाँले बढेको छ। कुल ऋण ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो।

विदेशी मुद्राको निक्षेप चार सातादेखि स्थिर ११० अर्ब रुपैयाँ छ। ऋण भने पछिल्लो साताको भन्दा एक अर्बले घटेको छ। चार सातासँग तुलना गर्दा दुई खर्बले घटेको छ।

चालु आर्थिक वर्षमा कुल निक्षेप १ खर्ब ७५ अर्ब रुपैयाँले बढेको छ। ऋण भने ४ खर्ब ७३ अर्ब रुपैयाँले बढेको छ

2640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका