जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश प्रस्ताव, बोनश र नगद कति ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश प्रस्ताव, बोनश र नगद कति ?

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १६ दशमलव ५१ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

2050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका