जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नबिल बैंकको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा

नबिल बैंकको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा

नबिल बैंकको १ लाख कित्ता संस्थापक शेयर मंसिर ११ गतेदेखि लिलामीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन बैंकको केन्द्रिय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।

 

2425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका