नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर श्री कर्ण बहादुर हमालज्यू र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाबाट संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।