जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • २७ वाणिज्य बैंकहरुमा सरकारलाई सबै भन्दा बढि कर तिर्ने एनआईसी एशिया, दोस्रो नबिल, तेस्रो ग्लोबल आईएमई, चौथो सिद्धार्थ र पाँचौं बन्यो राष्ट्रिय वाणिज्य बैंक ?

२७ वाणिज्य बैंकहरुमा सरकारलाई सबै भन्दा बढि कर तिर्ने एनआईसी एशिया, दोस्रो नबिल, तेस्रो ग्लोबल आईएमई, चौथो सिद्धार्थ र पाँचौं बन्यो राष्ट्रिय वाणिज्य बैंक ?

आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई सबैभन्दा बढि कर तिर्ने वाणिज्य बैंकहरुमा सधैं चर्चामा आईरहने एनआईसी एशिया बैंक लिमिटेड रहेको छ भन्दा अब फरक पर्दैन । दोस्रो वाणिज्य बैंकमा नबिल बैंक लिमिटेड परेको छ । तेस्रोमा ग्लोबल आईएमई बैंक छ भने चौथोमा सिद्धार्थ बैंक लिमिटेड छ पाँचौं नम्बरमा सरकारी स्वामित्वको बैंक राष्ट्रिय बाणिज्य बैंक सरकारलाई कर तिर्ने बैंकहरुमा छ भन्दा अब फरक पर्दैन । बाणिज्य बैंक बाहेक सबै भन्दा बढि कर तिर्ने १ नम्बर सूर्य नेपाल प्रा.लि., दुई नम्बरमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, तीन नम्बरमा एनसेल (आजियाटा) ४ नम्बरमा गोर्खा ब्रुअरी प्रा.लि. रहेको अर्थमन्त्रालय उच्च स्रोतको दाबी छ ।

भनिन्छ सरकारलाई सबैभन्दा बढि कर तिर्नेमा टप सूर्य नेपाल नम्बर १ कम्पनी रहेको छ भने २७ वाणिज्य बैंकहरुमा विशाल समूहको लगानीको बैंक एनआईसी एशिया बैंक लिमिटेड नम्बर १ बैंक बनेको छ भन्दा अब फरक पर्दैन ।
आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिर्ने १ नम्बरमा सूर्य नेपाल प्रालि परेको छ । कम्पनीले सूर्य चुरोट उत्पादन तथा वितरण गर्छ । कम्पनी १० अर्ब ७२ करोड कर दाखिला गर्दै १ नम्बर कम्पनी बन्न सफल भएको हो । यो रकममा मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरलगायत शीर्षकका कर समावेश छन् । अर्थ मन्त्रालय स्रोत अनुसार, गएराति १२ बजेसम्म (असार मसान्तसम्म) दाखिला भएको कर विवरण अनुसार १ नम्बरको ताज सूर्य नेपाल प्रा.लि.ले यो पटक पनि प्रथम भएको छ ।

कर धेरै तिर्ने कम्पनीहरुमा सूर्य नेपाल प्रा.लि. १० अर्ब ७२ करोड, नेपाल दूरसंचार कम्पनी लिमिटेड ९ अर्ब ८२ करोड, एनसेल आजियाटा लिमिटेड ७ अर्ब ७९ करोड, गोर्खा बु्रअरी प्रा.लि. ५ अर्ब ६९ करोड, विद्युत प्राधिकरण ३ अर्ब ९५ करोड, एनआइसी एसिया बैंक लिमिटेड ३ अर्ब ४१ करोड, नबिल बैंक लिमिटेड ३ अर्ब ३२ करोड, ग्लोबल आइएमई बैंक लिमिटेड ३ अर्ब १७ करोड, सिद्धार्थ बैंक लिमिटेड २ अर्ब ७७ करोड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड २ अर्ब ६५ करोड कर बुझाएका छन् भन्दा फरक पर्दैन ।

अघिल्लो वर्ष पनि यो कम्पनीले ९ अर्ब ३४ करोड कर दाखिला गर्दै पहिलो नम्बरमा परेको थियो । यो पटक पहिलेभन्दा १ अर्ब ३८ करोड धेरै कर दाखिला गरेको हो । सूर्य नेपालले चुरोट, सलाई, अगरबत्ति र कन्फेसनरी बिक्री गर्दै आएको छ । कम्पनीको सिमरा र तनहुँमा चुरोटको दुई वटा उद्योग छ । कर धेरै तिर्ने कम्पनीहरुमा सूर्य नेपाल प्रा.लि. १० अर्ब ७२ करोड, नेपाल दूरसंचार कम्पनी लिमिटेड ९ अर्ब ८२ करोड, एनसेल आजियाटा लिमिटेड ७ अर्ब ७९ करोड, गोर्खा बु्रअरी प्रा.लि. ५ अर्ब ६९ करोड, विद्युत प्राधिकरण ३ अर्ब ९५ करोड, एनआइसी एसिया बैंक लिमिटेड ३ अर्ब ४१ करोड, नबिल बैंक लिमिटेड ३ अर्ब ३२ करोड, ग्लोबल आइएमई बैंक लिमिटेड ३ अर्ब १७ करोड, सिद्धार्थ बैंक लिमिटेड २ अर्ब ७७ करोड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड २ अर्ब ६५ करोड कर बुझाएका छन् भन्दा फरक पर्दैन । यसैगरी धेरै कर तिर्ने दोस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) रहेको छ । यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा दोस्रो नम्बरमा परेको हो । अघिल्लो वर्ष यो कम्पनीले ९ अर्ब कर दाखिला गरेको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा ८२ करोड धेरै कर तिरेको देखिन्छ ।

अर्थ मन्त्रालयका अनुसार, कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ४१ करोड कम राजस्व तिरेको हो । पछिल्लो समयमा सामाजिक संजाल (ओटिटी) को बढ्दो प्रयोगले कम्पनीको भ्वाइसको व्यापार लगातार घट्दा नाफामै प्रभाव परेको देखिन्छ । यसैगरी धेरै कर तिर्ने चौथो नम्बरमा गोर्खा ब्रुअरी रहेको छ । नेपालमा सबैभन्दा धेरै बियर बिक्री गर्ने कम्पनीमा पर्छ । यो कम्पनीको गोर्खा, काल्सबर्ग, स्यानमिगल, सोमर्बी र टुबोर्ग बियर उत्पादन र बिक्री गर्दै आएको देखिन्छ ।

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले गत वर्ष ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थानमा कायम गरेको छ । अर्थ मन्त्रालयका अनुसार, कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ४१ करोड कम राजस्व तिरेको हो । पछिल्लो समयमा सामाजिक संजाल (ओटिटी) को बढ्दो प्रयोगले कम्पनीको भ्वाइसको व्यापार लगातार घट्दा नाफामै प्रभाव परेको देखिन्छ । यसैगरी धेरै कर तिर्ने चौथो नम्बरमा गोर्खा ब्रुअरी रहेको छ । नेपालमा सबैभन्दा धेरै बियर बिक्री गर्ने कम्पनीमा पर्छ । यो कम्पनीको गोर्खा, काल्सबर्ग, स्यानमिगल, सोमर्बी र टुबोर्ग बियर उत्पादन र बिक्री गर्दै आएको देखिन्छ ।

सरकारी संस्थान विद्युत प्राधिकरणले अघिल्लो वर्ष २ अर्ब ९० करोड राजस्व तिरेर आठौं नम्बरमा परेको देखिन्छ । निजी क्षेत्रबाट संचालित एनआइसी एसिया बैंक धेरै कर तिर्नेमा छैटौं नम्बरमा परेको छ । यो बैंक तथा वित्तिय क्षेत्रमध्येबाट सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ । यो बैंकले ३ अर्ब ४१ करोड कर दाखिला गर्दै धेरै कर तिर्ने २७ वाणिज्य बैंकहरुमा नम्बर १ बैंक बनेको छ भन्दा फरक पर्दैन ।

विद्युत प्राधिकरणले गत वर्ष ३ अर्ब ९५ करोड कर दाखिला गर्दै पाँचौं स्थानमा परेको छ । सरकारी कम्पनी र निजी क्षेत्रको कम्पनीबाट उत्पादित विद्युत खरिद बिक्री गर्दै आएको प्राधिकरणले नाफा गरेको र अन्य शीर्षक गरी सो बराबर कर दाखिला गरेको हो । सरकारी संस्थान विद्युत प्राधिकरणले अघिल्लो वर्ष २ अर्ब ९० करोड राजस्व तिरेर आठौं नम्बरमा परेको देखिन्छ । निजी क्षेत्रबाट संचालित एनआइसी एसिया बैंक धेरै कर तिर्नेमा छैटौं नम्बरमा परेको छ । यो बैंक तथा वित्तिय क्षेत्रमध्येबाट सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ । यो बैंकले ३ अर्ब ४१ करोड कर दाखिला गर्दै धेरै कर तिर्ने २७ वाणिज्य बैंकहरुमा नम्बर १ बैंक बनेको छ भन्दा फरक पर्दैन ।

नबिल बैंकले ३ अर्ब ३२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेको सातौं नम्बरमा परेको छ । अघिल्लो वर्ष यो बैंकले ३ अर्ब ९७ करोड कर तिर्दैं बैंकिङ क्षेत्रभध्ये धेरै कर तिर्नेको १ नम्बरमा परेको देखिन्छ । यस्तै आठौं स्थानमा नेपालकै ठूलो पूँजी भएको ग्लोबल आइएमई बैंक परेको छ । यो बैंकले गत वर्ष ३ अर्ब २१ करोड राजस्व तिरेको छ । सिद्धार्थ बैंक पनि धेरै कर तिर्नेको नवौं नम्बरमा परेको छ । दशौं नम्बरमा भने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको देखिन्छ ।

प्रत्येक वर्ष आन्तरिक राजस्व विभागले क्षेत्रगत धेरै कर दाखिला गर्ने कम्पनीलाई सम्मान गर्दै आएको छ । एनआइसी एसिया बैंकले कर दिवसमा सम्मानित हुने अवसर प्राप्त गर्नेछ । अघिल्लो वर्ष ३ अर्ब ६१ करोड कर दाखिला गर्दै पाँचौं नम्बरमा परेको थियो । तर यसपटक भने कर रकम भने घटेको छ । यसैगरी नबिल बैंकले ३ अर्ब ३२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेको सातौं नम्बरमा परेको छ । अघिल्लो वर्ष यो बैंकले ३ अर्ब ९७ करोड कर तिर्दैं बैंकिङ क्षेत्रभध्ये धेरै कर तिर्नेको १ नम्बरमा परेको देखिन्छ । यस्तै आठौं स्थानमा नेपालकै ठूलो पूँजी भएको ग्लोबल आइएमई बैंक परेको छ । यो बैंकले गत वर्ष ३ अर्ब २१ करोड राजस्व तिरेको छ । सिद्धार्थ बैंक पनि धेरै कर तिर्नेको नवौं नम्बरमा परेको छ । दशौं नम्बरमा भने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको देखिन्छ । राज्यलाई बढि कर तिरेर आ–आफ्नो व्यवसाय विस्तार गर्दै आएका यि कम्पनीहरुलाई राज्यले सम्मान मात्रै गरेर पुग्दैन पुरस्कृत पनि गर्नुपर्दछ भन्दा अब फरक पर्दैन । सचेत भया ।

3980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका