जोडिनुहोस
आइतवार, असार १९, २०७९
आइतवार, असार १९, २०७९
  • होमपेज
  • सिभिल बैंकको शाखा दाङको लमहीमा

सिभिल बैंकको शाखा दाङको लमहीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लमहीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरेका थिए ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं। ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको उपस्थिति थियो ।लमही शाखा सहित सिभिल बैंकको कुल शाखा संख्या ९२ पुगेको पनि बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?