जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट बिच सम्झौता

सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट बिच सम्झौता

सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युटबिच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सन्राइज बैंकका कर्मचारीहरmलाइ व्यतिmत्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उत्त सम्झौता, यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री सन्जिव सुब्बाले जनाउनु भयो ।

5755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका