जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • शाइन रेशुङ्गाको लाभांश घोषणा, नगद र बोनस कति ?

शाइन रेशुङ्गाको लाभांश घोषणा, नगद र बोनस कति ?

शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको यहि २३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश रहेको छ। यस अवधिमा बैंकको चुक्तापुंजी ४ अर्ब ७३ करोड रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात तोकिएको मितिसम्म कायम शेयरधनीहरुले पाउनेछन।

1650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्