जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकले खोल्यो अनामनगर र सौराहामा नयाँ शाखा

एनआईसी एशिया बैंकले खोल्यो अनामनगर र सौराहामा नयाँ शाखा

एनआईसी एशिया बैंकले दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । काठमाडौंको अनामनगर र चितवनको सौराहामा नयाँ शाखाहरु खुलेका हुन ।

अनामनगरस्थित अनामनगर शाखाकोे समुद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरेका छन भने सौराहा शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरे ।

बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

5905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका