जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंक हरित बैंकिङ प्रवर्धनमा

महालक्ष्मी विकास बैंक हरित बैंकिङ प्रवर्धनमा

महालक्ष्मी विकास बैंकले दिगो बैकिङ प्रवर्धनका लागि भन्दै पोखरामा पदयात्रा गरेको छ। बैंकले वार्षिक कार्यक्रम अन्तर्गत दुई दिने कार्यशालापछि फेवाताल किनारमा पदयात्रा गरेको हो।

वातावरण र सम्पदा संरक्षणप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामूहिक पदयात्रा गरेको बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

पदयात्राअघि फागुन २४ र २५ गते भएको कार्यशालामा हरित बैकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि जोड दिइएको थियो।

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?