जोडिनुहोस
शनिबार, चैत्र १, २०८१
शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • सेञ्चुरी बैंकका ग्राहकलाई ओम हस्पिटलबीच विशेष छुटको सम्झौता

सेञ्चुरी बैंकका ग्राहकलाई ओम हस्पिटलबीच विशेष छुटको सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चाबहिल, काठमाण्डौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेण्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी,शेयरधनी महानुभावहरु र डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउंन सक्नुहुनेछ ।

7310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका