जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बालाजुको लोलाङमा खुल्यो डिशहोम फाईबरनेटको सह–वितरण शोरुम

बालाजुको लोलाङमा खुल्यो डिशहोम फाईबरनेटको सह–वितरण शोरुम

नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले काठमाडौंको बालाजुको लोलाङ हाइटमा पनि सह–वितरण शोरुम खोलेको छ ।

माघ २३ गते देखी डिशहोम फाईबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको संचालन बालाजु ईलेक्त्रिक ट्रडर्सले गर्नेछ ।

उक्त शोरुम समुद्धघाटन डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापा को उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु ईलेक्ट्रेनिक ट्रेडर्सले अब डिशहोम फाईबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ शोरुम मार्फत दिनेछ ।

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?