जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल एसविआई बैंकलाई ऋणपत्र जारी गर्न अनुमति

नेपाल एसविआई बैंकलाई ऋणपत्र जारी गर्न अनुमति

नेपाल एसबिआई बैंकले ऋणपत्र जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) ले अनुमति दिएको छ ।

बैंकले ऋणपत्र जारी गर्नको लागि पुस २७ गते अनुमति पाएको हो ।

अनुमति पाएसँगै बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ ।

२५ लाख कित्ता ऋणपत्र मध्ये १० कित्ता सर्वसाधारणको लागि र १५ लाख कित्ता ब्याक्तीगत संघ सँस्थालाई विक्री गर्नेछ ।  विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

7570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका