जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको बिमा शुल्क अब अनलाईबाटै

नेपाल इन्स्योरेन्सको बिमा शुल्क अब अनलाईबाटै

श्रीपञ्चमीको शुभ अवसरमा नेपालको पहिलो विमा कम्पनी नेपाल इन्सयोरेन्स कम्पनीले समस्त नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको विमा आवश्यकतालाई पुर्ती गर्न सहज होस भन्ने हेतुले Online payment Gateway हरू खुल्ला गरेको छ ।

अव उप्रान्त ग्राहक महानुभावहरुले IME Pay, e-Sewa / Khalti वाट विमा शुल्क सजिलै भुक्तानी गर्न सक्नु हुनेछ । यो सुविधावाट ग्राहकवर्ग लाभान्वित हुने र जोखिम हस्तानतरण सहज हुने विश्वास कम्पनीले लिएको छ ।

10240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका