जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको न्यूनतम शाखा कार्यालय खुल्ने

सांग्रिला डेभलपमेन्ट बैंकको न्यूनतम शाखा कार्यालय खुल्ने

कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरे सँगै सृजना भएको यस विशम परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट वच्न यस डेभलपमेन्ट बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार (एटिएम सेवा, मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेन्ट आईपिइस सेवा आदि) गर्नुहुन ग्राहक महानुभावहरुमा अनुरोध गर्दछौ ।

साथै, यस डेभलपेमन्ट बैंकको शाखा कार्यालयमानै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परि सेवा लिन आवश्यक भएका ग्राहक महानुभावहरुको लागि न्यूनतम वैकिङ्ग सेवा प्राप्त गर्न सहज होस् भन्ने यस सांग्रिला डेभलपेन्ट बैंकको उद्देश्य तथा नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको मिति २०७६।१२।१२ को सूचना अनुसार यस विशम परिस्थितिमा कोरोना भाइरस संक्रमणको अवस्थालाई ध्यान पुर्याई, आवश्यक शतर्कता अपनाई निश्चित दुरी कायम गरी देहाय बमोजिमको शाखा कार्यालयहरुबाट मिति २०७६।१२।१३ का दिन न्यूनतम बैंकिङ्ग सेवा प्राप्त गर्न सकिने व्यहोरा सम्पूर्ण ग्राहक महानुभावहरुलाई जानकारी गराइन्छ ।
मितिः २०७६।१२।१३ गते खुल्ने शाखा कार्यालयहरुको विवरणः

क्र.सं. शाखा कार्यालयको ठेगाना शाखा खुल्ने समय
बनस्थली शाखा, वनस्थली, काठमाडौं विहान ११ वजे देखि १ बजे सम्म
ठिमी शाखा, मध्यपुर, ठिमी,भक्तपुर विहान ११ वजे देखि १ बजे सम्म
कुमारीपाटी शाखा, कुमारीपाटी,ललितपुर विहान ११ वजे देखि १ बजे सम्म
पोखरा न्यूरोड शाखा, न्यूरोड, पोखरा विहान विहान ११ वजे देखि १ बजे सम्म
नारायणगढ शाखा, नारायणगढ, लायन्सचोक, चितवन विहान ११ वजे देखि १ बजे सम्म
नेपालगंज शाखा, धम्बोजी चोक, नेपालगंज, बाँके विहान ११ वजे देखि १ बजे सम्म

 

9980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका