जोडिनुहोस
शनिबार, फाल्गुन ९, २०८२
शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनमा पनि सेवा दिने

सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनमा पनि सेवा दिने

सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनको अवधिमा पनि सेवा सुचारु राख्ने भएको छ ।

वैशाख ३ गते सम्मको विभिन्न शाखा कार्यालय खुला राख्ने तय भएको छ । बैंकका अनुसार विहान ११ बजे देखि दिउँसो १ वजेसम्म खुला हुने शाखाहरुबाट सेवा पाइनेछ ।0

 

8550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका