जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सानिमा लाइफले बोलायो साधारण सभा

सानिमा लाइफले बोलायो साधारण सभा

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २३ गते आइतबार कम्पनीको केन्द्रिय कार्यलय कमलादी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । कम्पनीको बैशाख ३१ गते बसेको ४३ औं सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो ।

साधारण सभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर आईपीयो ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्नेछ ।

5330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?