जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित  

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित  

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

उक्त नीति तथा कार्यक्रम माथि छलफलका क्रममा केही नेताहरुले संसोधन माग गरेका थिए । संसदमा भएको मतदानमा सबै संसोधन प्रस्ताव अस्वीकृत भए पछि सभामुख अग्नीप्रसाद सापकोटाले नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको घोषणा गरेका छन ।

8310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका