जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • गरिमा विकास बैंकद्धारा पिपिई सहयोग

गरिमा विकास बैंकद्धारा पिपिई सहयोग

गरिमा विकास बैंकले (३० थान) ५० हजार मूल्य बराबरको पिपिई सहयोग गरेको छ । बैंकले कामको शिलशिलामा खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई लक्षित गरेर उक्त पिपिई सहयोग गरेको हो । जिल्ला प्रशासन कार्यालय मार्फत सहयोग हस्तान्तरण गरेको बैंकले जनाएको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको जनाएको छ। बैंकले यसअघि कोरोना कोषमा समेत सहयोग गरिसकेको छ।

7520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?